भारतबाट ल्याइने राँगाबाट  १ लाख भैँसीमा नश्ल सुधार हुने

सरकारले राँगा र भैसीको विषयमा सामाजिक सञ्जालदेखि सदनसम्म ब्यापक आलोचना खेप्नुपर्यो । तर यसको अथार्थ के हो भन्ने बुझ्नतिर भने सचेत मानिसले पनि ध्यान दिएनन ।   प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दिने भनेको १५ वटा राँगाबाट वार्षिक डेढ लाख डोज वीर्य उत्पादन हुनुका साथै कम्तिमा १ लाख भैँसीमा नश्ल सुधार हुने कृषि … Continue reading भारतबाट ल्याइने राँगाबाट  १ लाख भैँसीमा नश्ल सुधार हुने